© 2021-2024
भन्सार कार्यालयका बिग्रेका गाडीलाई आविष्कार केन्द्र विद्युतीयमा रूपान्तरण गर्ने
३० साउन, काठमाडाैँ । राष्ट्रिय आविष्कार केन्द्रले भन्सार कार्यालयमा बिग्रिएका गाडीलाई विद्युतीय गाडी बनाउने भएको छ। आविष्कार केन्द्रमा अध्यक्ष महावीर पुनले त्रिभुवन विमानस्थल, भन्सार कार्यालयले उपलब्ध गराएका गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण...

