© 2021-2024
टोकियो नजिकै खाना र पेय पदार्थ बेच्ने सेल्फ ड्राइभिङ कारको परीक्षण सुरू
१८ साउन, एजेन्सी। टोकियो नजिकैको सडकमा खाना र पेय पदार्थ बेच्ने सेल्फ ड्राइभिङ कारको परीक्षण सुरू भएको छ। मानवरहित सेवाले समुदायहरूलाई सुविधा प्रदान गर्दै खुद्रा विक्रेताहरूलाई श्रम अभावको सामना गर्न मद्दत...

