© 2021-2024
बाढी पहिरो पीडितलाई बिवाइडीको बिक्रेता साइमेक्स इंकको साथ, ५१ लाख सहयोग
काठमाडौँ ।विद्युतीय गाडी बिवाइडीको लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले बाढी पहिरो पीडितको लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी...