© 2021-2024
सेकेण्ड हृयाण्ड मोवाइल किन्दा यी कुरामा ध्यान दिनुहोस्
काठमाडौँ। सेकेण्ड हृयाण्ड स्मार्टफोनले अहिले बजारमा तहल्का मच्चाइरहेको छ । जसरी मानिसहरुले महंगा फोन किन्न कम गरे कम्पनीले नै सेकेण्ड हृयाण्ड उत्पादन बजारमा लाने सोच गरिरहेको छ । यसको उच्च...

