© 2021-2024
अध्यागमन विभागले शुरु गर्यो ई.भिसा र अनलाइन भुक्तानी सेवा
अध्यागमन विभागबाट हुने सबै सेवाहरु शुक्रवारदेखि ई.भिसा तथा अनलाइन भुक्तानीको प्रारम्भ भएको छ । शुक्रवार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई.भिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने...

