© 2021-2024
एक जना पनि यात्रु नलिइ भैरहवाबाट दिल्ली हुँदै हङकङ उड्यो नेपाल एयरलाइन्सको विमान
१३ भदौ, काठमाडाैँ । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुबिहीन भएको छ ।...

