© 2021-2024
प्रहरी चारित्रिक प्रमाणपत्रका सबै काम अनलाइनमार्फत् गर्न परराष्ट्रमन्त्री साउदको निर्देशन
९ श्रावण, काठमाडाैँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक प्रमाणपत्र (पीसीसी) का सम्पूर्ण काम अनलाइनमार्फत् गर्न निर्देशन दिएका छन्। साउदले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै प्रहरी...