© 2021-2024
सेन्सरबोर्डबाट प्रदर्शन अनुमति दिनुपूर्व नै ‘सीता भारतकी’ शब्द हटाइएको हो– सञ्चार मन्त्रालय
४ असार, काठमााडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले हिन्दी भाषाको कथानक चलचित्र ‘आदिपुरुष’ मा नेपालको राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवादमा ‘भारतकी’ शब्दलाई हटाइसकिएको सन्दर्भमा...

