© 2021-2024
श्रीलङ्काले विद्युतीय उपकरणसहित थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटायो
२८ जेठ, एजेन्सी । श्रीलङ्का सरकारले विद्युतीय उपकरण, सरसफाईसम्बन्धी र खाद्य सामग्रीलगायत ३०० भन्दा बढी वस्तुको आयातमा लगाइएको प्रतिबन्ध लाई खुकुलो बनाएको छ । राष्ट्रपति रानिल विक्रमासिङ्घेद्वारा वित्त, आर्थिक स्थिरिकरण र...

