© 2021-2024
विदुर नगरपालिकाले राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निः शुल्क भरिदिने
२६ वैशाख, नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम विदुर नगरपालिकाले निःशुल्क भरिदिने भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा र विदुर...

