९ चैत्र २०७९, बिहीबार

सोमबार राति फेसबुक बन्द हुँदा जुकरबर्गलाई ६ अर्ब डलरको घाटा



एजेन्सी। फेसबुकसहितका साइट बन्द हुँदा फेसबुकका सिइओ मार्क जुकरबर्गले भने ६ अर्बभन्दा बढी अमेरिकी डलरको घाटा ब्यहोरेका छन्। सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ।

मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ। सेयरको मूल्य घटेसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको छ।

सोमबार राति विश्वभरका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस चलाउन पाएनन्। ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइटरएपले काम गर्न थालेको जनाएको छ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः