१२ मंसिर २०७९, सोमबार

Logo

बजारमा नयाँ रियलमी ८ आई स्मार्टफोन, यस्ता छन् विशेषता



काठमाडौँ। बजारमा नयाँ रियलमी ८ आई स्मार्टफोन आएको छ । रियलमी आठ सिरिजले पाइरहेको भारी सफलतामा थप प्रयासस्वरुप रियलमी ८ आई बजारमा ल्याएको हो।

रियलमी ८ आई पहिलोपटक किफायती मूल्यमा उपलब्ध हुने भएको छ। यो १२० एचजेड अल्ट्रा स्मुथ इस्पेरियन्स लिएर आएको छ। यो स्मार्टफोन अन्य मोबाइल फोनभन्दा किफायती रहेको कम्पनीको दावी छ।

प्रोसेसर र स्क्रिन डिस्प्लेबाहेक रियलमी ८ आईले चार जीबी र्यामलाई ७ जीबीसम्म अपग्रेडगर्न मिल्ने डीआरई प्रविधि, डाइनामिक र्याम एस्पान्सन सेवा उपलब्ध गराएको छ।

पूरा व्याट्रीचार्जले एकहजार २०० वटा गीत सुन्न अथवा १८ वटा चलचित्र हेर्न सकिने रियलमीले जनाएको छ। रियलमी ८ आईको मूल्य रु २३,७९९ को हाराहारीमा हुने कम्पनीले जनाएको छ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन