२० जेष्ठ २०८०, शनिबार

बजारमा नयाँ रियलमी ८ आई स्मार्टफोन, यस्ता छन् विशेषता



काठमाडौँ। बजारमा नयाँ रियलमी ८ आई स्मार्टफोन आएको छ । रियलमी आठ सिरिजले पाइरहेको भारी सफलतामा थप प्रयासस्वरुप रियलमी ८ आई बजारमा ल्याएको हो।

रियलमी ८ आई पहिलोपटक किफायती मूल्यमा उपलब्ध हुने भएको छ। यो १२० एचजेड अल्ट्रा स्मुथ इस्पेरियन्स लिएर आएको छ। यो स्मार्टफोन अन्य मोबाइल फोनभन्दा किफायती रहेको कम्पनीको दावी छ।

प्रोसेसर र स्क्रिन डिस्प्लेबाहेक रियलमी ८ आईले चार जीबी र्यामलाई ७ जीबीसम्म अपग्रेडगर्न मिल्ने डीआरई प्रविधि, डाइनामिक र्याम एस्पान्सन सेवा उपलब्ध गराएको छ।

पूरा व्याट्रीचार्जले एकहजार २०० वटा गीत सुन्न अथवा १८ वटा चलचित्र हेर्न सकिने रियलमीले जनाएको छ। रियलमी ८ आईको मूल्य रु २३,७९९ को हाराहारीमा हुने कम्पनीले जनाएको छ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा