७ चैत्र २०७९, मंगलवार

स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्



एजेन्सी। समय बदलिँदै गएसँगै प्रविधि पनि विकास हुँदै गयो । यदि तपाई नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ भने कति जीबी वाला र्‍याम भएको फोन खरिद गर्ने भन्ने बारेमा पक्कै सोच्नुहुन्छ । र्‍यामको क्षमता बढ्दै गयो । तपाईंले कति जीबीको र्‍याम आफ्नो लागि उपयुक्त हुन्छ भन्ने जान्नु भन्दा अगाडि र्‍याम के हो भन्ने बारेमा बुझ्न जरुरी छ ।

यदि तपाईंले इन्ट्री लेभलका वा भनौं दश हजार आसपासका मोबाइलहरु हेर्नु भयो भने त्यस्ता फोनहरुमा २ जीबी वा ३ जीबी र्‍याम रहेको हुन्छ । र्‍यामको यो आकार त्यस्ता प्रयोगकर्ताका लागि उपयुक्त मानिन्छ, जो फिचर वा बारफोनबाट स्मार्टफोनमा शिफ्ट भइरहेका हुन्छन् ।

त्यसैले तपाईंको फोनमा र्‍यामका अलावा तपाईंको फोनमा पावरफुल प्रोसेसर र अप्टिमाइजेसन समेत हुन जरुरी छ । यी सबैको संयोजनबाटै तपाईंलाई फोनमा राम्रो पर्फर्मेन्स अनुभूत गर्ने मौका मिल्ने गर्दछ ।

 


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५