२५ माघ २०७९, बुधबार

Logo

नयाँ राउटर किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्



एजेन्सी। तपाईको घर वा अफिसमा वाईफाई राम्रोसँग चल्न तपाईंले प्रयोग गर्ने राउटरको महत्वपुर्ण भुमिका हुन्छ। त्यसैले, राउटर किन्ने बेलामा यी कुरामा ध्यान दिनुहोस्:
राउटर विम फोर्मिङ
राम्रो इन्टनेट अनुभवको लागि विम फोर्मिङ सुविधा भएको राउटर खरिद गर्नु उपयुक्त हुन्छ ।
वाईफाई स्ट्यान्डर्ड
यी स्ट्यान्डर्डका राउटरहरूले अहिलेको नयाँ भर्जनको राउटर पनि सपोर्ट त गर्छ, तर हामीले लामो समयसम्म प्रयोग गर्नको लागि भने राउटरको स्ट्यान्डर्डमा ध्यान दिन जरूरी छ ।
स्पिड स्पेसिफिकेशन
धेरै प्रयोगकर्ता हुँदा वा भित्ताहरूले वाईफाईको सिग्नल ब्लक गर्दा वा अन्य केही बाधाहरूका कारण पनि इन्टरनेटको स्पिड कम भइरहेको हुन्छ । यसो भन्दैमा आत्तिहाल्नुपर्ने स्थिति भने छैन । किनभने आजभोलिको प्राय राउटरमा हाई इन्टरनेट स्पिड सपोर्ट हुने गर्छ ।
राउटर एन्टेना
वायरलेस डिभाइसहरूका लागि एन्टेना एकदमै महत्त्वपुर्ण हुन्छ, विशेषगरी वाईफाई राउटरमा । त्यसैले राउटर खरिद गर्दा यसको एन्टेनाको विषयमा बुझेर खरिद गर्नु उपयुक्त हुन्छ ।


२४ माघ, काठमाडाैँ। ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

२३ माघ, एजेन्सी। स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि

२२ माघ, काठमाडाैँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकम २० औँ वर्षमा

२२ माघ, काठमाडौं । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट