१४ चैत्र २०७९, मंगलवार

सामाजिक सञ्जालबाट यसरी डिलिट गर्नुहोस् आफ्नो अकाउन्ट



एजेन्सी। कोही मानिस यस्ता पनि हुन्छन्, जो इन्टरनेटमा आफ्नाबारे कुनै विवरण नदेखियोस् भन्ने चाहन्छन् । इन्टरनेटको दुनियाँबाट पुरै अलग्गिन नसकेपनि इन्टरनेटमा देखाइने विवरण धेरै हदसम्म कम गर्न सकिन्छ । यदि तपाईं पनि यस्तै चाहनुहुन्छ भने यसो गर्नुहोस् :

फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंकडिनजस्ता सामाजिक सञ्जालको अकाउन्ट डिलिट गर्नुहोस् । यीबाहेक पनि रेडिट, टम्ब्लर, माईस्पेस जस्ता सञ्जालमा जोडिनु भएको त छैन रु एक पटक सबै सम्झनुहोस् र अकाउन्ट भए डिलिट गर्नुहोस् ।

यसका लागि तपाईंले आफ्नो ईमेल अकाउन्ट नै डिलिट वा क्लोज गर्नुपर्ने हुन्छ । साथै, पहिले सर्च गरेका साइटबाट छुट्कारा पाउन ती सर्च हिस्ट्री पनि हटाउनु पर्ने हुन्छ ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द