२४ जेष्ठ २०८०, बुधबार

म्यासेन्जरमा ग्रुप इफेक्ट फिचर, भिडियो कलमा ७० वटा इफेक्ट



 

एजेन्सी। फेसबुक म्यासेन्जरमा ग्रुप इफेक्ट फिचर थपिएको छ । यो फिचरले म्यासेन्जरको भिडियो कलमा सहभागी सबैले एकैपटक आगुमेन्टेड रियालिटीको अनुभव गर्न पाउने छन् ।

अहिले म्यासेन्जर प्रयोगकर्ताले ७० वटा यस्ता इफेक्ट प्रयोग गर्न पाउनेछन् । अहिले म्यासेन्जरमा भएको आगुमेन्टेड रियालिटी फिचरमा एक समयमा एक सहभागीले एउटा इफेक्ट प्रयोग गर्न सक्ने सुविधा छ ।

 


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न