१४ चैत्र २०७९, मंगलवार

कसरी राख्ने आफ्नो फोनलाई सुरक्षित ?



एजेन्सी । आजभोलिको स्मार्टफोन प्रयोग नगर्नै सायदै होला । स्मार्टफोनको प्रयोग गरेर धेरैले कार्यालय र व्यवसायिक कामहरु पनि गर्ने गर्दछन्। जसका कारण स्मार्टफोनको सुरक्षामा ध्यान दिनु पनि आवश्यक भइसकेको छ। तपाइँका गोप्य सूचना र जानकारीहरु स्मार्टफोन हराउँदा वा कार्याल, घरमा छोडेको अवस्थामा अरुको पहुँचमा नपुगोस् भन्नका लागि स्मार्टफोनलाई सुरक्षित राख्न आवश्यक छ ।

तपाई आफ्नो फोनमा के कुरा डाउनलोड गर्दै हुनुहुन्छ र कुन एप डाउनलोड गर्दा के कस्ता शर्तको पालना गर्नुपर्दछ भन्ने कुरा थाहा पाउनु आवश्यक हुन्छ ।

फोनसँगै आउने Bloatwares कतिपय अवस्थामा फोनको स्पेसको लागि समस्याको कारण बन्न सक्दछ । त्यसैले त्यस्ता एपलाई सम्भव भएसम्म हटाउनुहोस् । कसरी राख्ने आफ्नो फोनलाई सुरक्षित यसो गर्नुहोेस् ;

-पासकोड प्रयोग गर्नुहोस्
-गुगल एकाउन्ट तथा आइक्लाउड सुरक्षित राख्ने
-जेलब्रेक र रुट नगर्ने
-एप राख्दा सावधानी अपनाउने


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द