७ चैत्र २०७९, मंगलवार

डार्क मोड चाहियो गूगल ड्राइभमा ? यसरी गर्नुहोस् अन



एजेन्सी । गूगल ड्राइभले आफ्ना प्रयोगकर्ताका लागि डार्क मोडको पनि ब्यवस्था गरेको छ। डार्क मोड अन गरेर चलाउँदा आखाँलाई राहत मिल्दछ । यसरी सुचारु गर्नुहोस् डार्क मोड:

फोनमा गूगल ड्राइभ खोल्नुहोस् । त्यसपछि स्क्रीनको माथिल्लो बायाँ भागमा रहेको तीन ओटा थोप्ला भएको आइकनमा क्लिक गरेर सेटिङ्गमा क्लिक गरेर चुज थिम भन्ने अप्सनमा थिच्नुुस्।

यहाँबाट तपाईले डार्क, लाईट वा सिस्टम डिफल्ट भन्ने तीन ओटा अप्सनबाट डार्क मोड छान्न सक्नुहुनेछ । यहाँबाट डार्क मोड छानेपछि तपाईको स्क्रीन डार्क देखाउँछ ।


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५