१२ मंसिर २०७९, सोमबार

Logo

गुगल क्रोम प्रयोग नगर्न माइक्रोसफ्टको आग्रह



एजेन्सी । माइक्रोसफ्टले आफ्ना प्रयोगकर्ताहरुलाई गुगल क्रोम ब्राउजर प्रयोग नगर्न आग्रह गरेको छ ।

माइक्रोसफ्टले आफ्ना प्रयोगकर्तालाई क्रोम प्रयोग नगर्न विन्डोज प्रयोगकर्तालाई पप अपको रुपमा सन्देश पठाउने गरेको छ ।

जसमा उसले गुगल क्रोमको साटो विन्डोजमा हुने डिफल्ट ब्राउजर माइक्रोसफ्ट एज प्रयोग गरेर पैसा र समयको बचत गर्न अनुरोध गरिरहेको छ ।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन