२३ जेष्ठ २०८०, मंगलवार

गुगलमा २०२१ मा सर्वाधिक के के खोजियो त ?



एजेन्सी। बर्षको अन्त्य तिर गुगलले सन् २०२१ मा सबैभन्दा धेरै खोजी भएका विभिन्न शीर्षकको सूची सार्वजनिक गरेको छ । हरेक वर्ष जस्तै यो वर्ष पनि गुगलले सन् २०२१ मा सर्वाधिक खोजी भएका समाचार, कलाकार, खेलाडी, खानेकुरा, गेम, मुभी, व्यक्ति, गीत, टिभी शो लगायतको सूची सार्वजनिक गरेको हो ।
यी हुन् २०२१ मा सर्वाधिक खोजी गरिएका शीर्षक
अष्ट्रेलिया भर्सेस इण्डिया

इण्डिया भर्सेस इंग्ल्यान्ड

आईपीएल

एनबीए

युरो २०२१

कोपा अमेरिका

इण्डिया भर्सेस न्यजिल्यान्ड

टी२० वर्ल्ड कप

स्क्विड गेम

डीएमएक्स

गत वर्ष गुगलमा सबैभन्दा बढि खोजी भएको शीर्षक ‘कोरोना भाइरस’ थियो ।


२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२१ जेठ, एजेन्सी । चीनमा नविकरणीय ऊर्जा सवारी साधनको खुद्रा विक्री मे महिनामा वार्षिकरूपमा ८२

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न

१९ जेठ, भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’