२५ माघ २०७९, बुधबार

Logo

गुगलमा २०२१ मा सर्वाधिक के के खोजियो त ?



एजेन्सी। बर्षको अन्त्य तिर गुगलले सन् २०२१ मा सबैभन्दा धेरै खोजी भएका विभिन्न शीर्षकको सूची सार्वजनिक गरेको छ । हरेक वर्ष जस्तै यो वर्ष पनि गुगलले सन् २०२१ मा सर्वाधिक खोजी भएका समाचार, कलाकार, खेलाडी, खानेकुरा, गेम, मुभी, व्यक्ति, गीत, टिभी शो लगायतको सूची सार्वजनिक गरेको हो ।
यी हुन् २०२१ मा सर्वाधिक खोजी गरिएका शीर्षक
अष्ट्रेलिया भर्सेस इण्डिया

इण्डिया भर्सेस इंग्ल्यान्ड

आईपीएल

एनबीए

युरो २०२१

कोपा अमेरिका

इण्डिया भर्सेस न्यजिल्यान्ड

टी२० वर्ल्ड कप

स्क्विड गेम

डीएमएक्स

गत वर्ष गुगलमा सबैभन्दा बढि खोजी भएको शीर्षक ‘कोरोना भाइरस’ थियो ।


२४ माघ, काठमाडाैँ। ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

२३ माघ, एजेन्सी। स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि

२२ माघ, काठमाडाैँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकम २० औँ वर्षमा

२२ माघ, काठमाडौं । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट