९ चैत्र २०७९, बिहीबार

भिभो वाइ ३२ मा के-के छन् त विशेषता ?



एजेन्सी । चिनियाँ कम्पनी भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाइ–३२ सार्वजनिक गरेको छ। यसमा ८ जिबी र्याम छ, जुन बिल्ट–इन स्टोरेज उपयोग गरेर १२ जिबीसम्म बढाउन सकिन्छ।

यो स्मार्टफोनमा दुईवटा क्यामरा छ, जसमा १३ मेगापिक्सलको प्राइमेरी सेन्सर र २ मेगापिक्सलको सेकेन्डरी सेन्सर छ।  यसको अगाडितिर ८ मेगापिक्सलको क्यामरा पाउन सकिन्छ।

चिनियाँ बजारमा मात्र उपलब्ध यो फोनको मूल्य भारतमा करिब १६ हजार सात सय भारु पर्छ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः