१२ मंसिर २०७९, सोमबार

Logo

भिभो वाइ ३२ मा के-के छन् त विशेषता ?



एजेन्सी । चिनियाँ कम्पनी भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाइ–३२ सार्वजनिक गरेको छ। यसमा ८ जिबी र्याम छ, जुन बिल्ट–इन स्टोरेज उपयोग गरेर १२ जिबीसम्म बढाउन सकिन्छ।

यो स्मार्टफोनमा दुईवटा क्यामरा छ, जसमा १३ मेगापिक्सलको प्राइमेरी सेन्सर र २ मेगापिक्सलको सेकेन्डरी सेन्सर छ।  यसको अगाडितिर ८ मेगापिक्सलको क्यामरा पाउन सकिन्छ।

चिनियाँ बजारमा मात्र उपलब्ध यो फोनको मूल्य भारतमा करिब १६ हजार सात सय भारु पर्छ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन