२५ माघ २०७९, बुधबार

Logo

नेपाली बजारमा रियलमीको नार्जो–५० सिरिजको मूल्य कति ?



एजेन्सी ।  रियलमीको नार्जो सिरिजमा नार्जो ५०आइ र नार्जो ५० ए उपलब्ध छ । रियलमी नार्जो ५० ए मा हाइ डेफिनिसन ८ एमपी क्यामरा छ। यो फोनमा १२८ जिबी र्याम र २५६ जिबी स्टोरेज छ।

यी फोनको मूल्य क्रमशः १९ हजार ९ सय ९९ छ।

रियलमी नार्जो ५०आइ मा ५ हजार एमएएचको ब्याट्री जडान गरिएको छ। यो २ जिबीर३२ जिबी र ४ जिबीर६४ जिबी स्टोरेजमा उपलब्ध छ। यी फोनको मूल्य क्रमशः १२ हजार ९ सय ९९ र १५ हजार चार सय ९९ तोकिएको छ।


२४ माघ, काठमाडाैँ। ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

२३ माघ, एजेन्सी। स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि

२२ माघ, काठमाडाैँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकम २० औँ वर्षमा

२२ माघ, काठमाडौं । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट