२३ जेष्ठ २०८०, मंगलवार

नेपाली बजारमा रियलमीको नार्जो–५० सिरिजको मूल्य कति ?



एजेन्सी ।  रियलमीको नार्जो सिरिजमा नार्जो ५०आइ र नार्जो ५० ए उपलब्ध छ । रियलमी नार्जो ५० ए मा हाइ डेफिनिसन ८ एमपी क्यामरा छ। यो फोनमा १२८ जिबी र्याम र २५६ जिबी स्टोरेज छ।

यी फोनको मूल्य क्रमशः १९ हजार ९ सय ९९ छ।

रियलमी नार्जो ५०आइ मा ५ हजार एमएएचको ब्याट्री जडान गरिएको छ। यो २ जिबीर३२ जिबी र ४ जिबीर६४ जिबी स्टोरेजमा उपलब्ध छ। यी फोनको मूल्य क्रमशः १२ हजार ९ सय ९९ र १५ हजार चार सय ९९ तोकिएको छ।


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न