७ चैत्र २०७९, मंगलवार

मेटाभर्सलाई व्यापारिक रणनीति बनाउंदै विश्वका ठुला कम्पनीहरु !



विश्व भरका ठुला प्राबिधिक कम्पनीहरुले नयाँ वर्ष २०२२ मा मेटाभर्स लाई प्राथमिकतामा राख्ने भएका छन्।

विश्वका मुख्य ठुला प्राबिधिक कम्पनिहरु: Google, Microsoft, Facebook ले २०२२ मा मेटाभर्स को रणनीति अवलम्बन गर्ने निश्चितप्राय: भएको छ जब कि अरु प्रतिस्पर्धीहरुले परिवर्तनमा जोड दिने वा नाफा मुलक व्यवसाय गर्ने भन्ने कुरामा अझै निष्कर्ष निकाल्न सकेका छैनन्।

फेसबुकले आफ्नो भिजनलाइ मेटाको रुपमा पुन: ब्राण्ड गरेको छ भने माईक्रोसफ़्ट्ले ले एक्स. बक्स र गेमिंग का लागि 3D मेटाभर्स एपहरुको योजना बनाईरहंदा यसबाट गुगल पनि अछुतो रहन भने सकेन।

आशा नगरेका ठाउँहरुबाट समेत मेटाभर्स को क्रेज देखिन थालेपछि यसअघि अग्मेण्टेड रियालिटिमा काम गरिरहेको गुगलले आफुलाई परिवर्तित गर्ने योजना बनाएको छ।


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५