२० जेष्ठ २०८०, शनिबार

एटि.एन.टि को फाइबर बेस्ड ब्रोडब्याण्ड सेवा स्तरोन्नति गर्ने योजना !



गत हप्ता C-band 5G नेटवर्कको सक्रियता पछि, एटि.एन.टि ले अब फाइबर बेस्ड ब्रोडब्याण्ड सेवा लाई बिस्तारै स्तरोन्नति गर्ने दुई नयाँ योजना ल्याएको छ।

कम्पनीले यसको नयाँ Multi-Gig फाइबर ब्रोडब्याण्ड, Dallas, LA र Atlanta लगायत ७० भन्दा बढी मेट्रो क्षेत्रमा उपलब्ध हुने बताएको छ।

७० भन्दा बढी महानगरहरिय क्षेत्रहरुले 2 Gbps र 5 Gbps Internet Speed ​​Tier हरूमा पहुँच पाइरहेका छन्।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा