२५ माघ २०७९, बुधबार

Logo

डेब्यूको पन्ध्र दिनपछि IOS १५.४.१ र iPadOS १५.४.१ अपडेटहरू जारी !



एप्पलले iOS १५.४ र iPadOS १५.४ को डेब्यूको पन्ध्र दिनपछि आफ्नो उपकरणहरूको लागि iOS १५.४.१ र iPadOS १५.४.१ अपडेटहरू जारी गरेको छ।

नयाँ सफ्टवेयर भर्जनले अघिल्लो आईओएस र आईप्याडओएस अपडेटहरूको रिलीजको साथ प्रस्तुत गरिएको ब्याट्री ड्रेन समस्याहरू समाधान गर्ने बताईएको छ।

त्यस संगै एप्पलले सिरीसँग सम्बन्धित समस्या समाधान गर्न HomePod १५.४.१ अपडेट जारी गरेको छ। त्यसैगरी, म्याक प्रयोगकर्ताहरूले ब्लुतुथ र बाहिय डिस्प्ले कनेक्सनहरू सँग सम्बन्धित समस्याहरू सम्बोधन गर्ने उपाएहरु सहित macOS Monterey १२.३.१ प्राप्त गर्ने भएका छन्।


२४ माघ, काठमाडाैँ। ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

२३ माघ, एजेन्सी। स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि

२२ माघ, काठमाडाैँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकम २० औँ वर्षमा

२२ माघ, काठमाडौं । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट