७ चैत्र २०७९, मंगलवार

टेस्लाको योजना स्वचालित रोबो ट्याक्सी निर्माणमा !



टेस्लाले रोबोटट्याक्सीको रूपमा प्रयोगको लागि समर्पित गाडी निर्माण गर्नुका साथै यसले अर्को वर्ष तीनवटा नयाँ गाडीहरू बनाउन थाल्नेछ भनेर सीईओ एलोन मस्कले टेक्सास कारखानाको उद्घाटनको प्रशंसकहरूलाई भनेका छन् |

उनले टेस्लाले अर्को वर्ष अस्टिन नजिकैको आफ्नो नयाँ कारखानामा साइबरट्रक पिकअप निर्माण सुरु गरिनेछ भनेर पनि उल्लेख गरेका छन्।

टेस्ला मालिकहरूको लागि कम्पनीको नयाँ बीमा नीति योजनाको बारेमा बुधबार एक प्रश्नको जवाफ दिँदै, मस्कले कम्पनीको योजना “रोबो-ट्याक्सी प्रणाली सक्षम गर्न ध्यान केन्द्रित गर्नेमा” भएको बताए।

रोबी ट्याक्सीको सफल प्रक्ष्येपण भएको खण्डमा उक्त गाडी स्वचालीत हुनेछ यानिकि यसको लागि कुनै ड्राईभरको आवश्यकता पर्ने छैन।

 


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५