१२ मंसिर २०७९, सोमबार

Logo

एप्पलले म्याकबुक लगायत अन्य सामग्रीको खरिदमा विद्यार्थीलाई छुट दिने



१३ असार, एजेन्सी । एप्पलले विद्यार्थीहरूलाई म्याकबुक खरिदमा छुट दिने योजना ल्याएको छ। भारतीय विश्वविद्यालयका विद्यार्थीहरूलाई एप्पलले म्याकबुक खरिदमा छुट दिने योजना ल्याएको हो।

एप्पलले भारतमा ‘ब्याक टु स्कुल’ क्याम्पेन ल्याएको छ। जसअन्तर्गत विश्वविद्यलयका विद्यार्थीहरूले आइप्याड, एप्पल पेन्सिल, म्याकबुक र स्मार्ट किबोर्डको खरिदमा १० हजार सम्मको छुट पाउनेछन्।

एप्पलले भारतमा प्रविधिमैत्री शिक्षालाई प्रवर्द्धन गर्नका लागि यो योजना सार्वजनिक गरेको बताएको छ। यो योजना अन्तर्गत कम्पनीको वेभसाइटबाट विद्यार्थीले मात्रै भनइ अभिभावक तथा शिक्षकहरूले पनि सोही छुटमा एप्पलका प्रोडक्सटस् खरिद् गर्न सक्नेछन्।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन