९ चैत्र २०७९, बिहीबार

एप्पलले म्याकबुक लगायत अन्य सामग्रीको खरिदमा विद्यार्थीलाई छुट दिने



१३ असार, एजेन्सी । एप्पलले विद्यार्थीहरूलाई म्याकबुक खरिदमा छुट दिने योजना ल्याएको छ। भारतीय विश्वविद्यालयका विद्यार्थीहरूलाई एप्पलले म्याकबुक खरिदमा छुट दिने योजना ल्याएको हो।

एप्पलले भारतमा ‘ब्याक टु स्कुल’ क्याम्पेन ल्याएको छ। जसअन्तर्गत विश्वविद्यलयका विद्यार्थीहरूले आइप्याड, एप्पल पेन्सिल, म्याकबुक र स्मार्ट किबोर्डको खरिदमा १० हजार सम्मको छुट पाउनेछन्।

एप्पलले भारतमा प्रविधिमैत्री शिक्षालाई प्रवर्द्धन गर्नका लागि यो योजना सार्वजनिक गरेको बताएको छ। यो योजना अन्तर्गत कम्पनीको वेभसाइटबाट विद्यार्थीले मात्रै भनइ अभिभावक तथा शिक्षकहरूले पनि सोही छुटमा एप्पलका प्रोडक्सटस् खरिद् गर्न सक्नेछन्।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः