१२ मंसिर २०७९, सोमबार

Logo

फेसबुक म्यासेन्जरमा देखियो समस्या, म्यासेज पठाउन नमिल्ने



२१ असार, काठमाडाैँ । फेसबुक म्यासेन्जरमा समस्या देखिएको छ। मंगलबार राती फेसबुक म्यासेन्जरमा म्यासेज पठाउन नमिल्ने समस्या देखिएको हो।

करिब ५ मिनेट जति समस्या देखिएता पनि अहिले म्यासेन्जरले काम गरिरहेको छ।

म्यासेन्जरमा देखिएको समस्याबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको छ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन