© 2021-2024
गुगलले अष्ट्रेलियालाई ६ करोड डलर जरिबाना तिर्नुपर्ने
२७ साउन, एजेन्सी। गुगललाई अष्ट्रेलियामा ६० मिलियन (करोड) डलर जरिवाना तिराइएको छ। जनवरी २०१७ र डिसेम्बर २०१८ को बीचमा एन्ड्रोइड फोनमा आफ्नो व्यक्तिगत स्थानको डाटा संकलन र प्रयोगको बारेमा केही...