© 2021-2024
चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो
काठमाडौं। चीनले पहिलोपटक रबर होइन, धातुको प्रयोगबाट तयार गरिएको अत्याधुनिक टायर सार्वजनिक गरेको छ, जसले कठिन भूगोलमा चल्ने सवारीसाधनहरूको कार्यक्षमता र स्थायित्वमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास गरिएको छ। चिङह्वा विश्वविद्यालयका...

