© 2021-2024
आजदेखि युट्युब, फेसबुक, नेटफ्लिक्सले सरकारलाई सेवा कर तिर्नुपर्ने
१ साउन, काठमाडाैँ । अबदेखि युट्युब, फेसबुक, नेटफ्लिक्सजस्ता प्लेटफर्मले नेपाल सरकारलाई सेवा कर तिर्नुपर्ने भएको छ । नयाँ आर्थिक वर्ष २०७९/८० सुरू भएसँगै अनलाइन प्लेटफर्मले सरकारलाई सेवा कर तिर्नुपर्ने भएको...

