© 2021-2024
सेनाको ‘साइबर स्पेश’मा हमला गर्ने व्यक्ति पक्राउ
२५ चैत, काठमाडाैँ । नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाली सेनाको ‘साइबर स्पेश’मा अनाधिकृत पहुँच पुर्याइ हमला गर्र्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैरकानुनी कार्यमा संलग्न स्याङ्जाको वालिङ नगरपालिका–१०...