© 2021-2024
विकिपिडियामाथि पाकिस्तानले लगायो प्रतिबन्ध
माघ २२, एजेन्सी। ‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानी अधिकारीहरूले विकिपिडियाको वेबसाइटलाई सेन्सर गरेपछि शनिबार पाकिस्तानमा उक्त वेबसाइटमाथि प्रतिबन्ध लगाइएको छ । मुस्लिम बाहुल्य पाकिस्तानमा धार्मिक गतिविधिको निन्दालाई एक संवेदनशील मुद्दा...