© 2021-2024
अध्यापन अनुमतिपत्रको परीक्षामा टिकटक बनाएर पोस्ट गर्ने परीक्षार्थीलाई कारबाही
३१ साउन, काठमाडाैँ । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा भिडिओ बनाएर सामाजिक सञ्जाल (टिकटक)मा राख्ने एक परीक्षार्थीलाई कारबाही गरिएको छ । यही साउन २८ गते कैलालीस्थित धनगढीको त्रिभुवन...