© 2021-2024
के ट्विटरसँग प्रतिस्पर्धा गर्न आफ्नै सोसल मिडिया ल्याउँदैछन् एलन मस्क ?
२८ साउन, एजेन्सी। ट्विटरको विरूद्ध चलिरहेको कानुनी लडाईको बीचमा टेस्लाका सीईओ एलन मस्कले ट्वीटरको प्रतिस्पर्धीको रूपमा आफ्नै सोसल मिडिया साइट ल्याउने हल्ला सुरू भएको छ। आफ्ना फलोअर्स मध्ये एकको प्रश्नको जवाफ...