© 2021-2024
सबैभन्दा ठूलो इन्टरनेट प्रदायकमा समस्या देखिँदा बैंक, एटीएम र हटलाइन सेवा प्रभावित
२५ असार, एजेन्सी । क्यानाडाको सबैभन्दा ठूलो मोबाइल र इन्टरनेट प्रदायकले ठूलो समस्याको सामना गरेको छ। जसका कारण बैंक एटीएम र आपतकालीन सेवा तथा हटलाइनहरू प्रभावित भएका छन्। सरकारी कार्यहरू...