© 2021-2024
फेसबुक म्यासेन्जरमा देखियो समस्या, म्यासेज पठाउन नमिल्ने
२१ असार, काठमाडाैँ । फेसबुक म्यासेन्जरमा समस्या देखिएको छ। मंगलबार राती फेसबुक म्यासेन्जरमा म्यासेज पठाउन नमिल्ने समस्या देखिएको हो। करिब ५ मिनेट जति समस्या देखिएता पनि अहिले म्यासेन्जरले काम गरिरहेको छ।...