© 2021-2024
नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि खुल्यो बाटो
१४ वैशाख, काठमाडाैँ । यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६०संशोधन गर्दै विभागले उक्त व्यवस्था गरेको हो...