© 2021-2024
जलस्रोत अनुसन्धान केन्द्रद्वारा पहिरो पूर्वसूचना प्रविधिको नयाँ प्रयोग
काठमाडौं । नेपालमा पहिरोको पूर्वसूचना दिने नयाँ प्रविधिको परीक्षण सफल भएको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । प्रयोगशालामा परीक्षण सफल भइसकेकाले यो प्रविधिलाई पहिलो चरणमा नागढुंगा सुरुङको पश्चिम...