© 2021-2024
ड्रोनबाट जग्गाको नापजाँच सुरु
२९ भदाै, रूपन्देही। रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलबारदेखि देखि सुरु भएको छ । बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम सुरु भएको हो ।...

