© 2021-2024
अब नेपालमै सामसुङका टिभी उत्पादन हुने, नवलपरासीमा कारखानाको शिलान्यास
८ भदाै, काठमाडाैँ । कोरियाको कम्पनी सामसुङका टिभी आगामी वर्षदेखि नेपालमै उत्पादन हुने भएको छ। नेपाली व्यापार समूह गोल्छा अर्गनाइजेसनअन्तर्गत कोरियाली बहुराष्ट्रिय कम्पनी सामसुङ इलेक्ट्रोनिक्स र हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा...

