© 2021-2024
‘युजर आइडी’ दुरूपयोग गरी कार्यालय प्रमुखले लाइसेन्स परीक्षामा फेल भएका २८३ जनालाई पास गराए
१० असार, धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा...

