© 2021-2024
तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु, अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने
७ वैशाख, दमौली। तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो ।...

