© 2021-2024
राष्ट्र बैंकले सार्वजनिक गर्यो क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन
२२ चैत, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीयरुपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने...

