© 2021-2024
एयरबसले २०२२ मा कमायो ४ अर्ब २० करोड युरो नाफा
४ फागुन, एजेन्सी। युरोपेली विमान निर्माता कम्पनी एयरबसले आपूर्ति शृङ्खलाको समस्याका कारण उत्पादन बढाउने क्षमतामा कमी आए पनि सन् २०२२ को नाफा कीर्तिमानी स्तरमा पुगेको जनाएको छ । एयरबसले गत वर्ष...