© 2021-2024
फोटोमा अनावश्यक व्यक्ति वा वस्तु आयो? यी मोबाइल एप्सले तुरुन्तै हटाइदिन्छन्
काठमाडौं। मोबाइल फोटोग्राफी अहिलेको समयमा हरेक व्यक्तिको जीवनशैलीको हिस्सा बनिसकेको छ। तर, कहिलेकाहीँ फोटो खिच्दा अनावश्यक वस्तुहरू, मानिसहरू वा पृष्ठभूमिमा देखिएका अस्वच्छता फोटोको सौन्दर्यलाई बिगार्ने गर्छन्। यस्ता अवाञ्छित तत्वहरू हटाउन...

