© 2021-2024
नेपाली टोली टिटुके पब्जी विश्वकपको फाइनलका लागि छनाैट
१२ मंसिर, काठमाडाैँ। नेपाली पब्जी टोली ट्रेन्ड टु किल (टिटुके) पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पिएमजिसी)को फाइनलका लागि छनाैट भएको छ। अंक तालिकाको तेश्रो स्थानमा रहँदै टिटुकेले फाइनलमा स्थान बनाएको हो।...

