© 2021-2024
आज चार्टर्ड उडान मात्रै हुने
४ मंसिर, काठमाडाैँ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका...

