© 2021-2024
अप्टिकल फाइबर काटिँदा टेलिकमको नेटवर्कमा समस्या
२४ कार्तिक, चितवन। चितवन र नवलपुर क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । सडक विस्तारको क्रममा जथाभावी डोजर चलाएर नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा तीन दिनदेखि नेटवर्कमा समस्या आएको हो...