© 2021-2024
जोखिम बढाउँदै ‘रिसाइकल’सिम, सामाजिक सञ्जालदेखि बैङ्क खातासम्म जोखिममा
७ भदाै, काठमाडाैँ । सात वर्षअघि इलामका विशाल दाहालले लिएको नेपाल टेलिकमको पोस्टपेड सिमकार्डको नम्बर एक वर्ष नेपालबाहिर रहँदा टेलिकमले अरूलाई नै बेचिदियो । त्यसैले गर्दा उनि अहिले तनावमा छन्...